"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
===प्रशासनिक सुधार===
{{main|राणाकालीन सरकारी कार्यालयहरू}}
* वि.सं. १९०८ फागुन १ मा जङ्गबहादुरले हनुमानढोका दरबार भित्रको भण्डारखालनेरभण्डारखाल नेर संसद् भवनको (Parliament House) को निर्माण गरे। त्यस ठाउँमा उनले भारदारी कचहरी पनि आयोजना गर्दथे।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
* कौसल अड्डा (भारदारी सभा) र जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘[[कमाण्डरी किताबखाना|किताबखाना]]’ अड्डा स्थापना
* घूस खाने र खुवाउनेहरू दुवैको छानबिन गरी सजायका निम्ति धर्मकचहरीको स्थापना<ref>[https://www.nijamatikhabar.com/archives/2957 नेपालको न्यायिक विकासक्रमबारे]</ref>राणाकालमा जङ्गबहादुरले भारदारी कौशल र धर्म कचहरी नामक अदालत स्थापना गरेका थिए। उनले १९१० सालमा मुलुकी ऐन जारी गरेका थिए ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/967989" बाट अनुप्रेषित