"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४२:
}}
 
महाराजा '''जङ्गबहादुर कुँवर राणाजी,''' [[अर्डर अफ द बाथ|जिसिबी]], [[अर्डर अफ द स्टार अफ इन्डिया|जिसिएसआई]] (जन्म '''बीर नरसिंह कुँवर''', वि.सं. १८७४ असार ४; '''जङ्गबहादुर राणा'''को रूपमा लोकप्रिय''')''' [[नेपालको प्रधानमन्त्री|नेपालको ८औँ प्रधानमन्त्री]] तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको [[कोत पर्व|कोतपर्व]]<ref>{{Cite web |url=https://www.bbc.com/nepali/news-48488494 |title=यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने प्रमुख हत्याकाण्ड |date=2019-06-02 |website=बिबिसी न्युज नेपाली |language=नेपाली |accessdate=2020-11-12}}</ref> र [[भण्डारखाल पर्व]]पछि जङ्गबहादुर नेपालको राजनीति र शासनव्यवस्थामाशासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]] शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबारभित्र आन्तरिक विद्रोह गरेर [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र]]लाई गद्दी आरोहण गराइ [[दामोदर पाँडे]], [[भीमसेन थापा]], [[रणजंग पाँडे|रणजङ पाँडे]] र [[माथवरसिंह थापा]]को नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २३५</ref><ref name="नेपालको तथ्य इतिहास">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३५|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref><ref>{{Cite web |url=https://www.himalkhabar.com/news/115863 |title=कुँवरबाट कसरी राणा बने जङ्गबहादुर? |website=हिमाल खबर |language=नेपाली |accessdate=2020-11-12}}</ref>
 
वि.सं. १९१३ श्रावण १८ मा जङ्गबहादुरले [[मुख्तियार]] पदबाट राजिनामा दिएर श्रावन २४ गते [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]]बाट [[कास्की राज्य|कास्की]] र [[लमजुङ राज्य|लमजुङ]]को श्री ३ महाराज पद प्राप्त गरेका थिए। महाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो।<ref>{{Cite web |url=https://onlinemajdoor.com/?p=56088 |title=“नेपालको इतिहासमा जङ्गबहादुर” एक चर्चा |date=2020-11-08 |website=अनलाइन मजदुर |language=नेपाली |accessdate=2020-11-12}}</ref><ref>{{Cite web |url=https://sampurnaweekly.com/news/2958 |title=रसिक जङ्गबहादुर |last=पन्त |first=प्रा दिनेशराज |website=सम्पूर्ण साप्ताहिक |language=नेपाली |accessdate=2020-11-12}}</ref> श्री ३ महाराजको लागि [[श्रीपेच]] बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जङ्गबहादुर पहिलो व्यक्ति थिए।<ref>{{Cite web |url=https://www.himalkhabar.com/news/117451 |title=जङ्गबहादुर राणाका अक्षर |website=हिमाल खबर |language=नेपाली |accessdate=2020-11-12}}</ref>