"वायु प्रदूषण" का संशोधनहरू बिचको अन्तर

सा +
सा +
पङ्क्ति २:
{{मौसम}}
'''वायु प्रदूषण''' भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु हो वा स्वच्छ हावामा विविध कारणहरूले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थयमा नकारात्मक असर पार्ने खालको हुनु हो ।
 
==कारणहरू===
 
==बाह्य कडी==
*[http://setopati.com/samaj/22176 किन बगाउन सक्दैन हावाले काठमाडौँको प्रदूषण? अमित ढकाल, काठमाडौँ, पुस १७]
 
'''वायु प्रदूषणका मुख्य कारण —'''
- शहरीकरण, अदुरदर्शी, प्रयाप्त अध्ययन अनुसन्धान तथा पूर्व तयारी बेगर गरिएका सरकारी निर्णयहरु,
- कृषियोग्य जमिनको निरन्तर ह्रास, उद्योगधन्दाहरूको स्थापना, यातायातका साधनहरूको बढ्दो चाप, साँघुरा तथा अव्यवस्थित सडक, अवैज्ञानिक ट्राफिक व्यवस्थापन एवं सडक, ढल, खानेपानी जस्ता भौतिक पूर्वाधारहरूको
- विकासले गर्दा प्रदूषणजन्य स्रोतहरु पछिल्लो दुई दशकमा उल्लेख्य मात्रामा बढेका हुन् । - निर्माण क्रियाकलापहरु, यातायात क्षेत्र, ईंटा उद्योगहरु, औद्योगिक व्वाईलर, उपत्यका वरपरका सिमेन्ट, ढुङगा तथा क्रसर उद्योगहरु, फोहोरमैला व्यवस्थापन प्रणाली, घरायसी क्रियाकलापहरु पर्दछन्।
{{ठुटो}}
{{Commonscat|Air pollution|वायु प्रदूषण}}
 
[[श्रेणी:वायु प्रदुषण]]
"https://ne.wikipedia.org/wiki/वायु_प्रदूषण" बाट अनुप्रेषित