"उपहार (निबन्ध)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
 
== प्रभाव ==
''उपहार लाई'' [[मानवशास्त्र]] मा प्रभावकारी बिषय का रुपमा अध्ययन गरिन्छ। यसको ठूलो क्षेत्र पारस्परिक आदानप्रदान को अध्ययन मा समर्पित छ। यसले दार्शनिकहरू, कलाकारहरू र राजनीतिक कार्यकर्ताहरू आदी लाई उतिकै प्रभाव पारेको छ, जसमा जर्जस बटाइल, जैक डेरिडा, जीन बाउडरिलार्ड, र हालसालै डेभिड ग्रेबर र ब्रिटिश धर्मविद् जोन मिलब्यांक आदि पर्दछन । आज धेरैले मानिस हरु माउसको यस काम बाट प्रभावित छन।
[[श्रेणी:Category:मानवशास्त्र]]
[[श्रेणी:Category:मानवशास्त्रीय निबन्ध]]
"https://ne.wikipedia.org/wiki/उपहार_(निबन्ध)" बाट अनुप्रेषित