"बिबिसी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ३३:
}}
'''बिबिसी''' अर्थात '''ब्रिटिश ब्रोडकास्टिंग कर्पोंरेशन''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: British Broadcasting Corporation, BBC) दर्शक-संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो [[प्रसारण]] संस्था हो। बीबीसीका लागि [[संयुक्त अधिराज्य]]भित्र नै २६,००० कर्मचारी छन् भने यसको बजेट ४ अरब [[पाउण्ड स्टर्लिंङ]] अर्थात ७.८ अरब अमेरिकी [[डलर]] भन्दा बढी छ <ref>{{cite web |title=About the BBC – What is the BBC|publisher=BBC Online |url=http://www.bbc.co.uk/info/purpose/what.shtml |accessdate=23 September 2010}}</ref><ref>
{{cite book | last = फार | first = सूजन | coauthors = क्राउस, एलिस (सम्पादकहरू) | title = मीडिया एण्ड पलिटिक्स इन जापान | year = 1996 | publisher = यूनिभर्सिटी अफ हवाई प्रेस | id = आइएसबीएन 0824817613 | pages = p.5}}</ref>। बीबीसीको मुख्यालय [[
आफ्नो मुख्य क्षेत्र बाहेक विश्वभरिका श्रोताहरूका लागि बीबीसीले रेडियो मार्फत बीबीसी विश्व सेवा सञ्चालन गर्छ। बीबीसीसीको यो सेवा अनुमानित सोह्र करोड श्रोताहरूले सुन्छन। सन् २००५मा यो सेवा मार्फत ३३ भाषाहरूमा प्रसारण गरिन्थ्यो <ref>{{cite web | title = Annual Review 2005–2006: A year in brief | url = http://www.bbc.co.uk/worldservice/us/annual_review/2005/year_in_brief.shtml | author=BBC World Service | authorlink = BBC World Service | format = PDF | accessdate = 21 January 2007}}</ref> जसमध्ये नेपाली भाषा पनि एक हो। बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९को जून ७ तारीखमा शुरू भएको हो। पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिकरूपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे शर्टवेभ, नेपालभरका १३० वटाभन्दा बढी एफएमहरू र यसको [http://www.bbc.co.uk/nepali/ वेब-साइट] मा नेपाली सेवा सुन्न सकिन्छ<ref>http://www.bbc.co.uk/nepali/institutional/2010/06/000000_about_us.shtml</ref>।
|