"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २९:
नेपालको इतिहासमा घटेका खासगरी दुई महत्त्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ।
# (१) मल्लकालिन [[डोय राज्य]]को राजधानी [[सिम्रौनगढ नगरपालिका|सिम्रौनगढ]] बारा जिल्लामा पर्दछ।
# (२) राणाशासनका सुत्रधार [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]] बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा उनको मृत्यु भएको थियो। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन। जस मध्ये कवहीगोठको '''[[सुवर्ण शमशेर राणा|सुवर्ण शमसेर जबरा]]को''' दरबार,कलैया स्थित '''दिप बिक्रम शाहको''' दरबार,'''भिस्वाको''' दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन।
# राणा प्रधानमन्त्री चन्द्र सम्शेरले [[दासप्रथा]] उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी बसालेको अमलेखगंज यहीँ जिल्लामा रहेको छ।
 
पङ्क्ति ४४:
भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ। ती हुन:-
===शिवालिक क्षेत्र चुरे पहाड===
समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमीन ओगटेको छ। जसमध्ये ८.३२% जमीन मात्र खेतीयोग्य छ। ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका [[अमलेखगञ्ज|अमलेखगंज]], [[रतनपुरी]], [[निजगढ नगरपालिका|निजगढ]] र [[भरतगंज सिङगोल]] गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ।
 
===तराई क्षेत्र===
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित