"बाबुराम भट्टराई" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
|spouse = [[हिसिला यमी]]
|children = मानुषी यमी भट्टराई
|party = एकता केन्द्र
नेकपा माओवादी
[[नयाँ शक्ति पार्टी, नेपाल|नयाँ शक्ति नेपाल]]
समाजवादी पार्टी, नेपाल
|alma_mater = [[अमृत साइन्स क्याम्पस]]
[[चण्डिगढ कलेज अफ् आर्किटेक्चर]]
[[स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चर]]
[[जवाहरलाल नेहरू विश्वविद्यालय]]

पङ्क्ति ३१:
'''बाबुराम भट्टराई''' [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी]]का पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ औ‌ प्रधानमन्त्री हुन्। [[संविधान सभा]]मा सबैभन्दा बढी मत र मतअन्तरले जित्न सफल [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]] सभासद् बाबुराम भट्टराईले कांग्रेसका प्रत्यासी (आफ्नै मामा पर्ने [[चन्द्रप्रसाद न्यौपाने]]लाई) ४० हजारको अन्तरले हराएका थिए। उनले ४६ हजार २ सय ७२ मत प्राप्त गरेका थिए। यसैगरी प्रत्यक्ष चुनावमा दम्पती नै संविधानसभामा पुग्ने ४ जोडी मध्ये एक जोडी भट्टराई जोडी पनि एक हो। उनकी श्रीमती [[हिसिला यमी]] पनि माओवादीकी शक्तिशाली केन्द्रीय सदस्य हुन। उनले काठमाडौंबाट चुनाव जितेकी हुन्।

उनी [[नयाँ शक्ति पार्टी, नेपाल|नयाँ शक्ति]]का संस्थापक पनि हुन्।

==बाल्यकाल==
पङ्क्ति ४०:
== अध्ययन ==
[[File:Baburam bhattarai.jpg|thumb|left|200px|डा.बाबुराम भट्टराई]]
भट्टराईको बाल्यकालको नाम [[मुक्तिप्रसाद]] हो। उनले [[द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल]] विषयमा [[पिएचडीविद्यावारिधी|विद्यावारिधि]] गरेका छन ' उनलाई भारतबाट विद्यावारिधि गर्न भारतका लागि तत्कालिन् नेपाली राजदूत बेदानन्द झाले सहयोग गरेका थिए। उनले डिजाइन गरेका [[रामेछाप जिल्ला|रामेछाप]]को [[मन्थली]] तथा [[दाङ जिल्ला|दाङ]]को [[लमही]] लगायतका सहर हुन।

==काठमाडौंं र राजनीतिसँग बाबुराम==
पङ्क्ति ८३:

==माओवादी परित्याग ==
दोश्रो संविधानसभा संविधान घोषणा भएपछि ५७ बुँदे असन्तुष्टी सार्वजनिक गरेर माओवादी पार्टी र संसद पदसमेत त्यागेका उनले त्यसपछि ‘[[नयाँ शक्ति पार्टी, नेपाल|नयाँ शक्ति’]] नामक पार्टी निर्माण गरे ।

==नयाँ शक्ति नेपाल पार्टी गठन==