"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ब्रिटिश ईष्ट इण्डिया कम्पनी → इस्ट इन्डिया कम्पनी स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
|जिल्लाको नाम= बाँके जिल्ला
|अञ्चल = [[भेरी अञ्चल]]
|प्रदेश = [[लुम्बिनी प्रदेश|प्रदेश नं. ५]]
|सदरमुकाम = [[नेपालगञ्ज उपमहानगरपालिका|नेपालगञ्ज]]
|क्षेत्रफल = २,३३७
पङ्क्ति २१:
 
{{DistrictsOfNepal}}
'''बाँके''' मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुरजङ्गबहादुर राणा|श्री ३ जङ्ग]]ले [[इस्ट इन्डिया कम्पनी|ब्रिटिस इष्ट इण्डिया कम्पनी]]लाई सहयोग गरे बापत वि.सं. १८७३ को [[सुगौली सन्धि]]बाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई "[[नयाँ मुलुक]]" का रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्त्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री [[सुशील कोइराला]]को गृहनगर को रूपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। [[नेपालगञ्ज विमानस्थल]] क्षेत्रीय विमानस्थल को रूपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज [[बाँके राष्ट्रिय निकुञ्ज]] यो क्षेत्रको गौरब हो । यहाँको [[नेपालगञ्ज मेडिकल कलेज]]मा छिमेकी भारत सहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्ययन गर्ने गर्छन ।
 
==जिल्लाको नामाकरण==
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित