"शीतयुद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा clean up, replaced: संघ → सङ्घ (7) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-हंगेरी +हङ्गेरी) |
||
पङ्क्ति १३:
युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण [[संयुक्त राज्य अमेरिका|अमेरिका]] र सोभियत सङ्घको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।
दुवै देशले आफ्ना सहयोगी देशको गठबन्धन बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘[[उत्तरी एट्लान्टिक सन्धि सङ्गठन|नेटो]]’ गठन गरे । अर्को तर्फ सोभियत सङ्घलाई पूर्वी युरोपका पोल्यान्ड र
लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । [[कम्बोडिया]], [[कंगो]], [[कोरिया]], [[इथोपिया]], [[सोमालिया]] जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’
|