"थापाथली दरबार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
|location_country= नेपाल
|architect= [[रणशूर बिष्ट]]द्वारा पछि थपिएको
|client=[[नयनसिंह थापा|नैनसिंह थापा]], [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]
|engineer=
|construction_start_date=
पङ्क्ति २०:
|size= ८० रोपनी
}}
{{Coord|27.691111|85.315833|display=title}}'''थापाथली दरबार''' [[काठमाडौँ|काठमाडौं]]मा अवस्थित दरबार हो । '''थापाथली''' भन्नाको अर्थ थापाहरूको निवास बुझिन्छ । [[बगाले थापा]] घरानाका काजी [[नयनसिंह थापा|नैनसिंह थापा]]द्वारा निर्मित यो दरबार उनकै छोरीका सन्तान [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]ले हत्याए । [[बागमती नदी]]को उत्तरमा बनाइएको उक्त दरबारमा बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । १८४० को दशक देखि १९०० सम्म विभिन्न भवनहरूको निर्माण गरिएको थियो । पछि [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]ले [[रणशूर बिष्ट]]मार्फत ''सिंह महल'' तथा अन्य भवनहरू थपजोड गरे । सिंह महलमा [[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैङ्क]]को भवन रहेको थियो ।<ref>{{cite web |url=http://www.shankerhotel.com.np/blog/2014/10/19/the-historic-durbars-of-kathmandu/|title=THE HISTORIC DURBARS OF KATHMANDU |date=2014-10-19 |accessdate=2015-06-05}}</ref><ref name="PurushottamShamsher2007">{{cite book |last=JBR|first=PurushottamShamsher|date=2007 |title=Ranakalin Pramukh Atihasik Darbarharu|trans-title=Chief Historical Palaces of the Rana Era|url=http://www.amazon.com/Ranakalin-Pramukh-Atihasik-Darbarharu-Historical/dp/B00CWSP1U2/ref=asap_bc?ie=UTF8|language=Nepali|location= |publisher=Vidarthi Pustak Bhandar|isbn=978-9994611027|access-date=2015 }}</ref>
 
१९१२ चैत्रमा यसै दरबारमा नेपाल र तिब्बत बीच [[थापाथली सन्धि]] गरिएको थियो ।
[[File:Rastrabank.JPG|thumb|नेपाल राष्ट्र बैङ्क,थापाथली; [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]द्वारा यस भवनको निमार्ण गरे जुन पछि चन्द्र शमशेरले आफ्ना छोरा सिंह शम्शेर]]
 
==सन्दर्भ सामग्रीहरू==