"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अष्ट्रिया +अस्ट्रिया)
पङ्क्ति १:
{{अपूर्ण अनुवाद|1=हिन्दी|listed=yes|date=सेप्टेम्बर २०२०}}
{{Infobox country
|native_name = अष्ट्रियाअस्ट्रिया गणराज्य
|conventional_long_name = ''Republik Österreich''<small>&nbsp;(जर्मन)</small><br/>Republic of Austria
|common_name = अष्ट्रियाअस्ट्रिया
|image_flag = Flag of Austria.svg
|image_coat = Austria Bundesadler.svg
पङ्क्ति १६:
|largest_city = [[भियना]]
|government_type = [[गणतन्त्र|गणराज्य]]
|leader_title1 = [[अष्ट्रियाकोअस्ट्रियाको सङ्घीय अध्यक्ष|राष्ट्रपति]]
|leader_title2 = [[अष्ट्रियाकोअस्ट्रियाको चांसलर|चांसलर]]
|leader_name1 = [[अलेक्ज्याण्डर भान डर बेलेन]]
|leader_name2 = [[ब्रिजिट बियरलीन]]
पङ्क्ति ५६:
}}
 
'''अष्ट्रियाअस्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी [[भियना]] हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा [[जर्मन भाषा]] हो। देशका धेरै हिस्सा [[आल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली सङ्घ|यूरोपीय सङ्घ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसँग, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सँग, दक्षिणमा [[स्लोभेनिया]] र [[इटाली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लिश्तेन्श्टाइन]] सँग जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख''को रूपमा परिणत भयो। सब भन्दा ठूला शहरहरू [[भियना]], [[ग्राज]] र [[लिन्ज]] हुन्।
 
यहाँ नौ सङ्घीय राज्यहरू छन्। ती हुन् - भियना (सदरमुकामः भियना), उपल्लो अस्ट्रिया (सदरमुकामः लिन्ज), तल्लो अस्ट्रिया (सदरमुकामः सेन्क्ट् प्योल्टन), बुर्गेनलान्ड (सदरमुकामः आइजेनश्टाट), फोरार्लबेयर्ग (सदरमुकामः ब्रेगेन्च), टिरोल (सदरमुकामः इन्सब्रुक), साल्जबेयर्ग (सदरमुकामः साल्जबेयर्ग), केयर्नतेन (सदरमुकामः क्लागेनफुर्त) र स्टायरमार्क (सदरमुकामः ग्राज)।
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित