"पूर्वाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

थप्दै {{उद्यतन}} चिनो (ट्विङ्कल)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
}}
 
'''पूर्वाञ्चल विकास क्षेत्र''' [[नेपाल]]को पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा [[भारत]]को [[सिक्किम]] तथा [[पश्चिम बङ्गाल|पश्चिम बङ्गाल]]को [[दार्जिलिङ|दार्जीलिङ]] तथा पश्चिममा [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] तथा उत्तरमा [[चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[बिहार]] स्थित छ। पूर्वाञ्चलको [[मुख्यालय]] [[धनकुटा जिल्ला|धनकुटा]]मा स्थित छ। पूर्वाञ्चलमा ३ वटा [[अञ्चल (स्पष्टता)|अञ्चल]] तथा १६ वटा [[जिल्ला|जिला]]हरू छन्।
 
{| width="60%" border="1"
पङ्क्ति ३८:
| १ || [[मेची अञ्चल|मेची]] || ४ वटा || [[इलाम (स्पष्टता)|इलाम]]
|-
| २ || [[कोशी अञ्चल|कोशी]] || ६ वटा || [[बिराटनगरविराटनगर महानगरपालिका|बिराटनगर]]
|-
| ३ || [[सगरमाथा अञ्चल|सगरमाथा]] || ६ वटा ||[[राजविराज नगरपालिका|राजबिराज]]
पङ्क्ति ५९:
 
==प्रमुख सहरहरू==
यस क्षेत्रका प्रमुख शहरहरु हुन [[बिराटनगरविराटनगर महानगरपालिका|बिराटनगर]], [[धरान उपमहानगरपालिका|धरान]], [[धनकुटा जिल्ला|धनकुटा]], [[इटहरी उपमहानगरपालिका|इटहरी]], [[इनरुवा]], [[राजबिराज]], [[बेलबारी नगरपालिका|बेलबारी]], [[तेलकुडी-कसेनी]] [[बिर्तामोड नगरपालिका|बिर्तामोड]] र [[दमक नगरपालिका|दमक]]. अन्य शहरहरु हुन [[नाम्चे बजार]] ([[सगरमाथा]]को छेउमा बेस क्याम्प नजिक), [[त्रियुगा नगरपालिका|गाईघाट]], [[लहान नगरपालिका|लहान]], [[ईलाम]], [[संखुवासभा खादबारी]], रेसुङ्गा, काँकरभिट्टा आदि।
 
==प्रशासनिक विभाजन ==