"पर्यटन" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ))
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[File:SwayambhunathAtNight.jpg|thumb|300px|[[काठमाडौँ|काठमाडौं]]को [[स्वयम्भूनाथ]], विश्वसम्पदामा रहेको नेपालको एक पर्यटकीयस्थल ]]
[[File:Pokhara and Phewa Lake.jpg|thumb|300px|[[पोखरा महानगरपालिका|पोखरा]], नेपालको लोकप्रिय पर्यटकीयस्थल]]
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई '''पर्यटन''' भनिन्छ। [[:en:World Tourism Organization|विश्व पर्यटन सङ्गठन]]को परिभाषा अनुसार '''पर्यटक'''ले "आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने" मान्छेलाई जनाउँछ।<ref>{{Cite web|year=1995|url=http://pub.unwto.org/WebRoot/Store/Shops/Infoshop/Products/1034/1034-1.pdf|title=UNWTO technical manual: Collection of Tourism Expenditure Statistics|pages=14|format= PDF|publisher=World Tourism Organization|accessdate=2009-05-06}}</ref> विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ। सन् २००७ मा, ९० करोड ३० लाखभन्दा बढी अन्तराष्ट्रिय पर्यटकको आगमन भएको थियो, जुन सङ्ख्या २००६ को भन्दा ६.६% बढी हो। २००७ को अन्तराष्ट्रिय पर्यटन आय ८५६ अरब थियो।<ref name="WTO2008">{{cite web|url=http://www.tourismroi.com/Content_Attachments/27670/File_633513750035785076.pdf|format=PDF|title=UNWTO World Tourism Barometer June 2008|publisher=[[:en:World Tourism Organization]]|month=June|year=2008|author=|language=|accessdate=2008-08-01}}Volume 6 No. 2</ref>
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/966676" बाट अनुप्रेषित