"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१:
|religion = [[हिन्दू धर्म|हिन्दू]]
}}
'''पण्डित विजयराज''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र विक्रम]]को पालामा [[हनुमान ढोका|हनुमानढोका]] अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । [[कोत पर्व]] पछि [[जंगबहादुरजङ्गबहादुर राणा|जङ्गबहादुर]] प्रधानमन्त्री बने । [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]ले जङ्गबहादुर र उनका भाइहरूको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले ।
 
== भण्डारखाल पर्व ==