"न्याजड्याक" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: न्यू योर्क शहर → न्यु योर्क सहर (2), न्यू योर्क → न्यु योर्क (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
|image = [[File:NASDAQ.JPG|200px]]
|type = [[सेयर बजार]]
|city = [[न्यु योर्कन्युयोर्क सहर|न्यु योर्क]]
|country = संयुक्त राज्य अमेरिका
|coor =
पङ्क्ति १९:
|footnotes =
}}
'''न्याजड्याक''' ({{IPAc-en|audio=en-us-NASDAQ.ogg|ˈ|n|æ|z|ˌ|d|æ|k}}) एउटा [[संयुक्त राज्य अमेरिका|अमेरिकी]] [[सेयर बजार]] हो। यो [[संयुक्त राज्य अमेरिका]]को [[न्यु योर्कन्युयोर्क सहर|न्यु योर्क]] सहरमा रहेको [[वन लिबर्टी प्लाजा]]मा अवस्थित छ।<ref>{{Cite web | url=http://www.world-exchanges.org/statistics/monthly-reports |title=Monthly Reports | website=World-Exchanges.org | publisher=[[World Federation of Exchanges]] | archiveurl=https://web.archive.org/web/20140817220823/http://www.world-exchanges.org/statistics/monthly-reports |archivedate=August 17, 2014 }}</ref> सेयर बजार पुँजीको आधारमा यो सेयर बजारहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ। यस सेयर बजारभन्दा बढी पुँजी [[न्यु योर्क स्टक एक्सचेन्ज]]सँग रहेको छ।
 
यस बजारलाई नेसनल एसोसिएसन अफ सिक्योरिटिज डिलर्सद्वारा निवेशकहरूलाई कम्प्युटरीकृत, तीव्र र पारदर्शी प्रणालीमाथि प्रतिभूति गराई व्यापार गर्न सक्षम बनाउने उद्देश्यका साथ् यसको स्थापना गरिएको थियो।<ref>{{cite web | url=http://www.business.nasdaq.com | title=Nasdaq – Business Solutions & Services | website=nasdaq.com |url-status=live| archiveurl=https://web.archive.org/web/20161020164343/http://business.nasdaq.com/ |archivedate=October 20, 2016 |df=mdy-all}}</ref> यसले सन् १९७१ फेबुअरी ८ देखि आफ्नो कारोबार सुरु गरेको थियो। न्याजड्याकमा सूचीबद्ध केही लोकप्रिय कम्पनीहरूमा [[एप्पल कम्पनी]], [[गुगल]], [[माइक्रोसफ्ट]], [[ओरेकल कर्पोरेशन|ओरेकल]], [[अमेजन (कम्पनी)|अमेजन]] र [[फेसबुक निगम]] रहेको छ।
"https://ne.wikipedia.org/wiki/न्याजड्याक" बाट अनुप्रेषित