"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''राष्ट्रिय [[जनगणना]]''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहादुर]]ले जनगणना गर्ने कामको थालनी गरेका थिए।
 
कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरू सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । <ref>[http://census.gov.np/nepali/index.php?option=com_content&view=article&id=1&Itemid=6 जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८]</ref> कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरूसङ्कलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्त्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:
पङ्क्ति १०:
 
==नेपालमा जनगणनाको इतिहास==
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरूपमा राष्ट्रिय जनगणना सुरू भएको हो। तर यस अगाडि प्रधानमन्त्री [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहादुर]]ले ३ वर्ष लगाएर नेपालको पहिलो जनगणना गराएको इतिहास छ। उनले विसं १९१०, १९११ र १९१३ मा जनगणना गराएका थिए। त्यस गणनाको प्रतिवेदन नेपाली कागजमा हस्तलिखित रूपले तयार पारिएको थियो। तीन भागमा बनाइएका ती अभिलेखमध्ये एकमा प्रतिवेदन तयार पार्नेको नाम कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्री उल्लेख छ। <ref>{{cite web |url=https://www.kantipurdaily.com/koseli/2018/09/08/1536378025576267.html |title=जंगबहादुर जुगको जनगणना |last=सापकोटा |first=जनकराज |date=भाद्र २३, २०७५ |website=कान्तिपुर कोसेली |publisher= |access-date=16 September 2018 |quote=}}</ref> उक्त जनगणना प्रतिवेदनमा नेपालका जिल्ला संख्या ३३ भएको जनाइएको थियो।
 
नियमित र प्रणालीगत रूपमा जनगणना प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को समयमा सुरू भएको सम्वत् १९६८ साल (सन १९११) देखि हो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा भएका जनगणनाहरू निम्न अनुसार छन्।