"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
===नेपाल सम्वत्===
{{main|नेपाल सम्वत्}}
नेपाल सम्बतको आरम्भ [[शंखधर साख्वाः|शंखधर साख्वा]]ले गरेका थिए । नेपाल सम्बत विस‌ं ९३६ र ईसं २० अक्टोबर ८७९का दिन भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरूमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको [[चन्द्रमासिक सम्बतसम्वत्|चन्द्रमास]]मा आधारित पात्र अनुसार पहिलो दिन [[म्ह पूजा]] कार्तिक शुक्ल पक्ष प्रतिपदा (कछलाथ्व पारु)को दिनमा हुन्छ भने [[सौर्यमासिक सम्बत|सौर्यमास]]मा आधारित पात्र अनुसार पहिलो दिन कछला १ (अक्टोबर २०)को दिनमा हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
 
===ल्होसार===
पङ्क्ति १९:
===येले सम्वत्===
{{main|येले सम्वत्}}
येले सम्वत् अनुसार [[माघे सङ्क्रान्ति|माघे संक्रान्ति]]का दिन नयाँ वर्ष मनाइने गरिन्छ ।
 
===इस्वी सम्वत्===
पङ्क्ति ५५:
*[[नेपाली पात्रो|नेपाली क्यालेन्डर]]
*[[इस्लामी क्यालेन्डर]]
*[[ग्रेगोरियनइस्वी पात्रोसम्वत्|ग्रेगोरियन क्यालेन्डर]]
*[[बिसु पर्व]]
 
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित