"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १९:
* पहिलो त्यतिबेलाको पुरै विश्वको शक्तीशाली राष्ट्र ग्रेट ब्रीटेनबाट आफ्नो सरकार लाई मान्यता दिलाउन चाहन्थे ।
 
* दोश्रो ब्रीटिश सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरूको विजय नहुने सम्भावना देखेकोले ब्रिटिश सरकारसंग [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहादुर]] घनिष्ठता बढाउन चाहन्थे ।
 
यसका अलावा अंग्रजहरूलाई सहयोग गर्नचाहनुका पछाडि अन्य कारणहरु पनि थिए । उनले काठमाण्डौ स्थित ब्रिटिश रेजिडेन्ट च्बmकबथसँग बिद्रोह दवाउन नेपालीसेना पठाउने अग्रिम प्रस्ताव पेश गरे । च्बmकबथ ले यो प्रस्ताव स्वीकार गरी आफ्ना भारत स्थित गभर्नर जनरल लाई पत्राचार गरेका थिए । तर गभर्नर जनरल ीयचम अबललष्लन ले नेपाली सेना हिन्दु भएको र यसले कंपनि सरकार लाई सहयोग नगरी बिद्रोहीहरूसँग मिली उनिहरूलाई सहयोग गर्न सक्ने सम्भावनाको शंकागरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए । अर्को कुरा के थियो भने सन् १८४८ मा भएकोे अंगे्रज सिख युद्घमा पञ्जाबकेशरी महाराजा रणजीत सिंहको पराजय संगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवर लाई अंग्रेजहरूले ऐतिहासिक चुनारगढ किल्लामा कैदगरी राखेका थिए । तर उनी उक्त किल्लाबाट भाग्न सफल भइन् । उनी जोगीनीको भेष धारण गरी नेपाल आइन् र नेपाल सरकारसँग राजनीतिक शरण मागिन् । नेपाल दरवारमा खैलावैला मच्चीयो । शरणदिए पछि अंग्रेजहरु रिसाउने , शरण नदिए हिन्दुधर्मको राजधर्म अनुसार एक अवला स्त्री लाई शरण नदिएको पापलाग्ने । आखिरकार जंगबहादुरले रानी चाँद कवर लाई राजनीतिक शरण दिएका थिए । कम्पनि सरकारले चाँद कवर लाई फिर्ता पठाईदिन अनुरोध ग¥योे, तर जंगबहादुरले आफू हिन्दूराजा भएकोले शरणको मरण गर्न नसक्ने भनि अस्वीकार गरिदिएका थिए । यसकारण पनि ीयचम अबललष्लन ले नेपालसँग विश्वास गर्न नसकेर यो प्रस्ताव अस्वीकार गरीदिएका थिए । जंगबहादुरले प्रस्ताव पठाई रहे । ीयचम अबललष्लन ले अस्विकार गरीरहे । यो क्रम धैरै पटक चलेको थियोे भन्ने इतिहास छ ।
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित