"देवघाट गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७३:
 
==भौगोलिक अवस्थिति==
देवघाट गाउँपालिकामा ५ [[वडा]]हरू रहेका छन । देवघाटको कुल [[क्षेत्रफल]] १५९ वर्ग किमी छ । यो गाउँपालिकाको [[पूर्व]]मा [[आँबुखैरेनी गाउँपालिका]] र [[चितवन जिल्ला]] पर्दछ भने [[पश्चिम]]मा [[ऋषिङ्ग गाउँपालिका|ऋषिङ गाउँपालिका]] र [[नवलपरासी जिल्ला]] छ । यसको [[उत्तर|उत्तरी]] भागमा [[आँबुखैरेनी गाउँपालिका]], [[ऋषिङ्ग गाउँपालिका|ऋषिङ गाउँपालिका]], [[बन्दीपुर गाउँपालिका]] र [[व्यास नगरपालिका]] छ भने [[दक्षिण|दक्षिणी]] क्षेत्रमा [[चितवन जिल्ला]] र [[नवलपरासी जिल्ला]] पर्दछ ।<ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==