"डिजिटल साक्षरता" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Computer student.jpg|thumb|विद्यार्थीहरू कम्प्युटर सिक्दै]]
'''प्राविधिक साक्षरता''' भन्नाले कुनै एक व्यक्तिले विभिन्न डिजिटल कार्यस्थलमा त्यसको प्रयोग गरि आफ्नो आवश्यक्ता पुरा गर्ने सक्ने क्षमता भन्ने बुझाउँछ। प्रविधिको प्रयोगबाट (विशेष गरि [[कम्प्युटर]] वा मोबाइलबाट[[मोबाइल]]बाट) तस्विरहरू[[तस्विर]]हरू, भिडियो, टाइपिङ, अडियो आदि प्रविधिक जानकारीहरूलाई प्रसोधन गरेर उत्पादन गर्न सक्ने खुबी भन्ने बुझिन्छ। अमेरिकी पुस्तकालय सङ्घले डिजिटल साक्षरतालाई 'सूचना र सञ्चार प्रविधिको प्रयोग गरि सञ्चार गर्ने, सृजना गर्ने, मूल्याङ्कन दुवै संज्ञानात्मक र प्राविधिक सीपहरूको प्रयोग गर्ने क्षमतालाई बुझाउँछ।' भनेर परिभाषित गरेको छ।<ref>{{Cite web|url=https://literacy.ala.org/digital-literacy/|title=Digital Literacy|date=2017-01-19|website=Welcome to ALA's Literacy Clearinghouse|language=en-US|accessdate=2020-10-22}}</ref> हुन त डिजिटल साक्षरताले सुरुमा डिजिटल कौशल कम्प्युटरको प्रयोगमा ध्यान केन्द्रित गरेको थियो तर इन्टरनेटको आगमन र सामाजिक सञ्जालको प्रयोगले मोबाइल उपकरणहरूको ज्ञान पनि उतिकै महत्वपूर्ण बनाइदिएको छ।<ref>The New London Group (1997). New Literacy Studies</ref> डिजिटल साक्षरता परम्परागत साक्षरता जस्तो हैन, यसले परम्परागत साक्षरतालाई निकै पछाडि छोडेको छ। डिजिटल साक्षरतालाई ज्ञानको मार्गको एक भाग मान्नुपर्छ।
== सन्दर्भ सामग्रीहरू ==