"सामूहिक अवचेतन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा ref correct |
||
पङ्क्ति १:
[[चित्र:Cranium colored mind.png|thumb]]
मन् लाई व्यक्तिगत अवचेतन र सामूहिक अवचेतन गरी दुई भागमा राखेर अध्यन गर्न सकिन्छ। कुनै पनि प्रजाती का मिथकहरु, प्रतीकहरु, सामूहिक विश्वास, कर्म काण्ड, आदि व्यक्तिको सामूहिक अवचेतन मनमा संचित हुने गर्छ। यहि अवचेतन मन को गम्भिर तल जसमा प्रजाति हरु को विरासत संकलित रहन्छ। यस प्रकार जातीय स्मृति सिर्जना हुन्छ जुन परम्पराको रूप लिन्छ।<ref>{{cite book|last1=Bagari|first1=Shivprasad|title=Adhyyan Kaise Karen?|publisher=Rajkamal Prakashan Pvt Ltd}}</ref>
=== सन्दर्भ ===
[[श्रेणी:अवचेतन मन]]
|