"नेपालको व्यवस्थापिका संसद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{db-nocontext}}
नेपालको संविधानमा माथिल्लो सदन सहितको द्विसदनात्मक व्यवस्था रहेको छ।[[चित्र:Nepalese_Constituent_Assembly_Building.jpg|alt=Nepalese Constituent Assembly Building.jpg|thumb|प्रतिनिधि सभा]]
 
== प्रतिनिधि सभाको गठन ==
(१) प्रतिनिधि सभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन्ः–
 
(क) नेपाललाई जनसङ्ख्याजनसङ्ख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य,
 
(ख) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय दश सदस्य ।
पङ्क्ति २८:
}}
 
=== प्रतिनिधि सभाको सभामुख र उपसभामुख निर्वाचन ===
प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन्।
 
=== शपथ ग्रहण ===
सभामुखको शपथ ग्रहण राष्ट्रपतिबाट हुन्छ ।
 
=== पद रिक्त ===
(क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा,
 
पङ्क्ति ४२:
 
(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।
 
== राष्ट्रिय सभा ==
माथिल्लो सदनमा सदस्यता पुर्ण रुपले रिक्त नहुने, खास समयमा निश्चित प्रतिशत सदस्यको पदावधि समाप्त भए पनि पुनः निर्वाचित हुने हुनाले यसलाई स्थायी सदनको रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय सभा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको अवधि समाप्त हुने र पुनः सोही प्रक्रियाबाट सांसद चुनिने संवैधानिक व्यवस्था छ।
 
नेपालको संविधानले [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]लाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेको छ। प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलन समेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेको छ।
 
[[प्रदेश सभा सदस्य|प्रदेश सभा]]का सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मणडलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साठी सदस्य रहेका छन्।
 
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==