"चोलेन्द्रशमशेर ज.ब.रा." का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ४२:
 
[[एनसेल]] बिक्रीमा पूँजीगत लाभकर उठाउने बारे एक्जिएटा कम्पनी र [[एनसेल]]बाटै पुँजीगत लाभकर उठाउन आदेश दिएका थिए ।<ref>एनसेलबाटै पूँजीगत लाभकर असुल गर्न सर्वोच्चको परमादेश</ref>
 
पार्टी भित्रको गुटगत राजनीतिमा कमजोर बन्दै गएपछि प्रधानमन्त्री [[केपी ओली]]ले २०७७ मंसिर ३० मा संवैधानिक परिषद सम्बन्धी अध्ध्यादेश जारी गरेका थिए।<ref>[https://www.presidentofnepal.gov.np/wp-content/uploads/2020/12/IMG_0001-724x1024.jpg ३० मंसिर २०७७, मंगलवार १३:५२
आज मिति २०७७ साल मङ्‌सिर ३० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः]</ref> अध्यादेश जारी भएपछि त्यही दिनको साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समेत नियुक्तिसम्बन्धी प्रधानमन्त्री ओलीको कदमलाई साथ नदिने संकेत गरे । उनले ऐनको प्रावधानअनुसार नै संवैधानिक परिषद्का अध्यक्षले बोलाएको स्थान र समयमा बैठकमा उपस्थित भए पनि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये एउटा सिंगो ‘अंग’ व्यवस्थापिकाका प्रमुख नभएको बैठकले गर्ने निर्णयमा प्रश्न उठ्न सक्ने बताएका थिए ।<ref>[https://ekantipur.com/news/2020/12/17/160816835718126085.html यसरी बाध्य भए अध्यादेश फिर्ता लिन ओली]</ref>
 
== आलोचना ==