७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
||
|term_end= ईश्वी सन् १८४३
|predecessor2=[[माथवरसिंह थापा]]
|successor2=[[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]
|term_start2= ईश्वी सन् १८४५
|term_end2= ईश्वी सन् १८४६
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा जिल्ला|गोरखा]]का राजा [[पृथ्वीपति शाह|पृथ्वीपत्ति शाह]]का वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री [[
==कार्य==
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा [[
त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/966021" बाट अनुप्रेषित