"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ))
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|term_end= ईश्वी सन् १८४३
|predecessor2=[[माथवरसिंह थापा]]
|successor2=[[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]
|term_start2= ईश्वी सन् १८४५
|term_end2= ईश्वी सन् १८४६
 
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा जिल्ला|गोरखा]]का राजा [[पृथ्वीपति शाह|पृथ्वीपत्ति शाह]]का वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]की तेस्री पत्नी भईन्।
 
==कार्य==
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।
 
अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहादुर]]का भाइ [[कृष्णबहादुर राणा|कृष्णबहादुर]] र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।
 
त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/966021" बाट अनुप्रेषित