"नाटक" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा हास्यकदम्ब नाटक ।
पङ्क्ति १:
'''नाटक''' [[साहित्य]]को एउटा विधा हो। यसमा कुनैपनि विषयको कथा अथवा कहानी गद्य वा पद्यमा लेखिन्छ। खासगरी [[रङ्गमञ्च]]मा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ। नेपाली नाटक साहित्यको झन्डै २ सय वर्षको इतिहास रहेको छ । नेपाली भाषामा अनुवाद भएको पहिलो नाटक हास्यकदम्ब हो । यो वि.सं. १८५५ सालमा प्रकाशित भएको हो । यसका अनुवादक शक्तिबल्लभ अर्याल थिए । जगदम्भा नेपाली साहित्य बृहत इतिहासको दोस्रो ठेलीमा समालोचक डा. अशोक थापाले यस कुराको उल्लेख गरेका छन् ।
 
==प्रकार==
"https://ne.wikipedia.org/wiki/नाटक" बाट अनुप्रेषित