"ध्वनि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ७:
ध्वनी एक [[लङ्गिच्युडनल् तरङ्ग]] हो। यसले [[रिफ्लेक्सन]], [[रिफ्र्याक्सन]], [[डिफ्र्याक्सन]] र [[इन्टरफरेन्स]] जस्ता गुणहरू देखाउँछ।
==ध्वनीका प्रकारहरु==
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई [[अल्ट्रासाउण्ड]] [[तरङ्ग]] भनिन्छ। फ्रिक्वेन्सि २o हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई [[इन्फ्रसाउण्ड]] तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरू सँग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरूमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरूमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्|
भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केही क्षीण् अगाडि यी जनावरहरू कराउने गर्दछ| यिनि हरूले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|
 
"https://ne.wikipedia.org/wiki/ध्वनि" बाट अनुप्रेषित