"गौडिय वैष्णव सम्प्रदाय" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
आवश्यक सन्दर्भ राख्नहुन अनुरोध छ।
पङ्क्ति १:
{{wikify}}
[[चित्र:Chitanya mahprabhu.jpg|thumb]]
'''गौडिया वैष्णव सम्प्रदायको''' आधारशिला [[चैतन्य महाप्रभु|चैतन्य महाप्रभुले राख्नु भएको हो]] । चैतन्य महाप्रभु द्वारा प्रारम्भ गरिएको "महामन्त्र नाम संकीर्तन"को प्रभाव पश्चिमी विश्वमा आज पनि व्यापक रुपमा अगाडी बड्दो छ। कृष्णकृपामूर्ति श्री श्रीमद अभयचरणारविन्द [[अभयचरणारविंद भक्तिवेदांत स्वामी प्रभुपाद|भक्तिवेदांत स्वामी प्रभुपाद]] लाई गौडिय वैष्णव सम्प्रदायको पश्चिमी विश्वमा अहिलेसम्मकै सर्वश्रेष्ठ प्रचारक मानिन्छ।