"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
असाअ हटाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४४:
 
== फ्रान्स र इङ्ल्यान्डको युद्ध ==
 
==ट्रफलगार को युद्ध==
२१ अक्टोबर १८०५ मा, फ्रान्स तथा स्पेनको संयुक्त जल सेना र नेलसनको नेतृत्व मा रहेको अंग्रेज जलसेनाको मध्य ट्रफलगारको नजिक समुद्र मा भयङ्कर युद्ध भयो। यसलाई ट्रफलगारको युद्ध भनिन्छ। यस युद्धमा नेलसनले वीरगती पाए।
यद्यपि बेलायती जलसेना ले फ्रान्स र स्पेनको संयुक्त जल सेनालाई ट्रफलगार को युद्धमा परास्त गरिदियो। फ्रान्सको यस पराजय को साथ, नेपोलियनद्वारा समुद्र मा इंग्लैंड मा हमला गर्ने डर समाप्त भयो।
 
== फ्रान्स र अस्ट्रियाको युद्ध ==