"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४४:
 
== फ्रान्स र इङ्ल्यान्डको युद्ध ==
मे १८०३ मा फ्रान्स र बेलायत बीच परस्पर युद्ध भयो। नेपोलियनले इटालीको पिडमोन्ट राज्यलाई फ्रान्समा सम्मिलित गर्यो। हल्याण्ड लाई आफ्नो अधिकारमा लिनको लागि त्यहाँ को एण्टवर्प बन्दरगाहमा जल सेनालाई विस्तृत कार्य प्रारम्भ गर्यो। फ्रान्सको यो कार्य बेलायतको हित विपरित थियो। त्यसकारण १८ मे १८०३ मा इङ्ल्यान्डले फ्रान्स विरुद्ध युद्ध घोषणा गर्यो।
 
==ट्रफलगार को युद्ध==