"वानीरा गिरि" का संशोधनहरू बिचको अन्तर

सा // Edit via Wikiplus
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१:
| ethnicity = <!-- Ethnicity should be supported with a citation from a reliable source -->
| citizenship = नेपाली
| education = एम.ए., एम.एड., [[विद्यावारिधी|विद्यावारिधि]] ([[नेपाली साहित्य]])
| alma_mater =
| occupation = शिक्षण, लेखन
पङ्क्ति ६५:
==शिक्षा तथा कार्य जीवन==
 
वानिरा गिरी चार वर्षर्कै उमेरदेखि [[ढाँचा:देवनागरी वर्णमाला|नेपाली वर्णमाला]] पढ्न थालिन्। उनले आफ्नो प्रारम्भिक शिक्षा स्कट मिसन स्कुलबाट उत्तीर्ण गरिन्। ६ कक्षासम्मको अध्ययनपछि उनी सेन्ट जोसेफ स्कुलमा भर्ना भइन्। सोही स्कुलबाट उनले वि.सं. २०१६ सालमा [[प्रवेशिका परीक्षा]] उत्तीर्ण गरिन् । स्नातक तहसम्मको अध्ययन गरिसकेपछि श्री ५ महेन्द्र छात्रवृत्ति पाएर उनी मानविकी विषय लिएर स्नातोकोत्तर पढ्न वि.सं. २०२२ सालमा [[काठमाडौँ]] आएकी थिइन्। उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातोकोत्तर र त्यसपछि [[विद्यावारिधी]] पुरा गरिन्। उनले आफ्नो मन पर्ने कवि [[गोपाल प्रसाद रिमाल]]को काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ लाई विद्यावारिधीको विषय बनाइन् जसले गर्दा उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी हुन सफल भइन्।<ref name="rabinsxp1"/><ref name="HimalayanVoices"/>
 
==व्यक्तिगत जीवन==
"https://ne.wikipedia.org/wiki/वानीरा_गिरि" बाट अनुप्रेषित