"युट्युब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
| caption =
| company_type = [[सहायक कम्पनी]]
| type = [[श्रव्यअनलाइन दृश्यभिडियो साझेदारी सेवाप्लेटफर्म|भिडिओ साझेदारी सेवा]]
| founded = {{start date and age|2005|2|14}}
| location =[[क्यालिफोर्निया|सान ब्रुनो, क्यालिफोर्निया]]
पङ्क्ति १५:
| founder = {{ubl|[[चाड हर्ली]]|[[स्टिभ चेन]]|[[जावेद करिम]]}}<ref name=चिडियाखाना>{{वेब स्रोत|लेखक=|शीर्षक=युट्युबको १५ वर्षे यात्रा, यो हो पहिलो भिडियो|युआरएल=https://www.onlinekhabar.com/2020/04/858765|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref>
| key_people = [[सुसन उचित्सकी]] ([[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी]])
| industry = {{ubl|[[इन्टरनेट]]|[[श्रव्यअनलाइन दृश्यभिडियो साझेदारी सेवाप्लेटफर्म|भिडिओ साझेदारी सेवा]]}}
| products = [[युट्युब प्रिमियम]]<br>[[युट्युब सङ्गीत]]<br>[[युट्युब टिभी]]
| revenue = {{USD|१५ अर्ब}} (सन् २०१९)
पङ्क्ति ३२:
}}
 
'''युट्युब''' एक अमेरिकी [[श्रव्यअनलाइन दृश्यभिडियो साझेदारी सेवाप्लेटफर्म|भिडिओ साझेदारी सेवा]] हो। यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई फेब्रुअरी २००५ मा, पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref>{{Cite web |url=http://www.chip.de/news/Anfang-vom-Ende-YouTube-fuehrt-nicht-ueberspringbare-Werbung-ein_92987994.html |title=Der Anfang vom Ende? YouTube zeigt nicht-überspringbare Werbung |work=chip.de |date=2016-04-27 |accessdate=2017-04-15}}</ref> नोभेम्बर २००६ मा, अमेरिकी कम्पनी [[गुगल]]ले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।<ref name=इतिहास>{{वेब स्रोत|लेखक=|शीर्षक=यस्तो छ युट्युबको इतिहास, कति गर्छ प्रत्येक वर्ष कमाई ?|युआरएल=https://www.nepalipatra.com/news/youtube-income/34236|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाली पत्र|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref><ref name="estadao">[http://www.estadao.com.br/noticias/vidae,google-lanca-novo-canal-youtube-edu,1099490,0.htm Google lança nova canal Youtube Edu]. Estadão. Página visitada em 29 de novembro de 2013.</ref>
 
युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्याङ्कन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न, र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। यसले प्रयोगकर्ताद्वारा उत्पादित सामग्रीहरूको विविधता प्रदान गर्दछ। उपलब्ध सामग्रीले संक्षिप्त भिडिओ, टेलिभिजन कार्यक्रमका दृश्य, साङ्गीतिक भिडिओहरू, छोटो र दस्तावेज चलचित्र, श्रव्य सामग्री, चलचित्रकम झलक, प्रत्यक्ष प्रवाह, छोटो मौलिक दृश्य, र शैक्षिक भिडिओहरू जस्ता अन्य सामग्री समावेश गर्दछ।
पङ्क्ति ४७:
=== स्थापना र प्रारम्भिक वृद्धि (सन् २००५–२००६) ===
[[File:Youtube founders.jpg|thumb|upright=1.8|बायाँ देखि दायाँ सम्म: [[चाड हर्ली]], [[स्टिभ चेन]] र [[जावेद करिम]], युट्युबका संस्थापकहरू हुन्।]]
युट्युबलाई पेपलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref name=इतिहास/><ref name="melty.fr">{{Cite web |title=La première vidéo de Youtube ! |url=http://www.melty.fr/la-premiere-video-de-YouTube-actu32799.html |website=melty |date=29-04-2010 |accessdate=05-07-2020}}.</ref> करिमका अनुसार युट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो र पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले युट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए।<ref>{{Cite web|author=Setra|title=Insolite : à l’origine, YouTube devait être un site de rencontre|url=https://www.presse-citron.net/insolite-a-lorigine-youtube-devait-etre-un-site-de-rencontre/|website=Presse Citron|accessdate=21 juillet 2017}}</ref> तात्कालिक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको दृश्य अनलाइनमा फेला पार्न सकेका थिएनन्, जसले [[श्रव्यअनलाइन दृश्यभिडियो साझेदारी सेवाप्लेटफर्म|भिडिओ साझेदारी सेवा]]को विचारलाई अघि बढाएको थियो। हर्ली र चेनका अनुसार यसको मूल विचार भनेको एक अनलाइन प्रेमालाप सेवाको भिडिओ संस्करण हो जुन हट वा नट नाम वेबसाइटबाट प्रभावित थियो।<ref name=प्रेमालाप>{{वेब स्रोत|लेखक=|शीर्षक=डेटिङ' का लागि बनाएको युट्युब कसरी बन्यो अनलाइन भिडिओको राजा?|युआरएल=https://www.setopati.com/social/200024|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> तिनीहरूले वर्गीकृत विज्ञापन क्रेगलिस्टमा जानकारी सार्वजनिक गर्दै सुन्दर महिलाहरूलाई आफैँका भिडिओहरू १०० डलर पुरस्कारको लागि उर्ध्वभरण गर्न अनुरोध गरेका थिए।<ref>{{Cite web|last=|first=|date=|title=r {{!}} p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim|url=https://youtube.com/watch?v=XAJEXUNmP5M&t=2398|url-status=live|archive-url=|archive-date=|access-date=|website=}}</ref> पर्याप्त प्रेमालापका दृश्यहरू फेला पार्न कठिनाई भएका कारण योजनालाई परिवर्तन गरिएको थियो र वेबसाइट संस्थापकहरूले कुनै पनि प्रकारको भिडिओको साझेदारीलाई स्वीकार गर्ने निर्णय गरेका थिए।<ref>{{Cite news |first=Stuart |last=Dredge |title=YouTube was meant to be a video-dating website |url=https://www.theguardian.com/technology/2016/mar/16/youtube-past-video-dating-website |work=[[द गार्जियन]]|date=March 16, 2016 |accessdate=March 15, 2019}}</ref>
 
सञ्चार माध्यमहरूमा बारम्बार दोहोरिएका सामग्रीहरू अनुसार हर्ली र चेनले सन् २००५ को सुरूमा, सान फ्रान्सिस्को स्थित, चेनको कोठामा भोज समारोहमा कैद गरेको भिडिओ साझा गर्नमा उनीहरूलाई समस्या भएको थियो जसले गर्दा उनीहरूले यसलाई थप विकास गर्ने निर्णय गरेका थिए।
"https://ne.wikipedia.org/wiki/युट्युब" बाट अनुप्रेषित