"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४३:
== फ्रान्स विरुद्ध तेस्रो समूहको गठन ==
[[Image:Strategic Situation of Europe 1805.jpg|300px|right|thumb|तृतीय गुट युद्ध पहिले १८०५ मा युरोपको रणनीतिक स्थिति]]
यूरोप मा अन्य देश माथि नेपोलियनको आधिपत्य स्थापित गर्ने प्रयासहरूलाई निष्फल गर्नको लागि यूरोपको मुख्य राज्यहरूले १८०५ ई. मा नेपोलियन र फ्रान्स विरुद्ध तृतीय गुट बनाए। यसको नेतृत्व बेलायत ले गरेको थियो। यश गुटमा [[इङ्ल्यान्ड]], [[अष्ट्रिया|अस्ट्रिया]], [[रुस|रूस]], स्विडेन जस्ता देशहरू थिए, जबकि अस्ट्रियाको विरोधी दक्षिणी जर्मन राज्यहरूले यो समूहको विरुद्ध नेपोलियनलाई समर्थन गरे।
 
== फ्रान्स र इङ्ल्यान्डको युद्ध ==