"नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा 110.44.127.207 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८०:
==परिचय==
[[सरकार]]ले [[संविधान]]अनुसार [[नवलपरासी जिल्ला|नवलपरासी]]लाई [[गण्डकी प्रदेश|प्रदेश नम्बर ४]] र [[लुम्बिनी प्रदेश नं. ५|५]] मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुंगो लगाएको थिएन । सरकारले प्रदेश नम्बर ५ मा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो । [[नवलपरासी जिल्ला|नवलपरासी]] क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति निर्माण गर्नका लागि यसो गरिएको हो । बर्दघाट [[गुठीप्रसौनी गाउँपालिका|सुस्ता]] पश्चिमको क्षेत्रलाई परासी जिल्ला र त्यसको सदरमुकाम हालको [[परासी]]मा नै रहने सहमति भइसकेको छ ।<ref>{{cite news|title=नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक|url=http://kathmandutoday.com/2017/07/258094.html|accessdate=२०७४ आश्विन ७|publisher=काठमाडौँ टुडे|date=२०७४ असार २५}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==