७४,१४८
edits
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
||
| footnotes =
}}
'''पञ्जाब''' अथवा '''पञ्जाब''' ({{IPAc-en|icon|audio=Punjab.ogg|p|ʌ<!--full vowel-->|n|ˈ|dʒ|ɑː|b}}) ({{lang-pa|ਪੰਜਾਬ}}) [[भारत]]को एक राज्य हो । यो राज्य वृह्द पञ्जाब क्षेत्रको एक भाग हो । यसको अर्को भाग [[पाकिस्तान]]मा छ । पञ्जाब क्षेत्रका अन्य भाग भारतको [[हरियाणा]] र [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] राज्यमा पर्दछन् । यस राज्यको पश्चिममा [[पञ्जाब, पाकिस्तान|पञ्जाब (पाकिस्तान)]], उत्तरमा [[जम्मु
सन् १९४७ मा भारतको विभाजन पछि तत्कालिन बृह्द पञ्जाबलाई विभाजन गरेर आधा पञ्जाब भारतमा र आधा पाकिस्तानमा राखिएको थियो । सन् १९६६ मा भारतीय पञ्जाबको पनि विभाजन भयो । यसमा पञ्जाबलाई विभाजन गरेर [[हरियाणा]], [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] र पञ्जाब गरेर तिन राज्य बनाइए । यो भारतको एकमात्र राज्य हो जहाँ सिख धर्मावलम्बीहरूको बहुमत छ ।
== नामोत्पत्ति ==
'पञ्जाब' शब्द, [[फारसी भाषा|फारसी]] शब्द 'पंज' (پنج) पाँच र 'आब' (آب) पानीका मेलबाट बनेको छ । यसको शाब्दिक अर्थ 'पाँच नदीहरूको क्षेत्र' हो । यि पाँच नदीहरू हुन्: [[सतलुज नदी|सतलुज]], [[व्यास नदी|व्यास]], [[रावी नदी|रावी]], [[चिनाब नदी|चिनाब]] र [[झेलम नदी|झेलम]]। धार्मिक आधारमा सन् १९४७ मा भएको भारत विभाजनका दौरान चिनाब ल झेलम नदीहरू [[पाकिस्तान]] को [[पञ्जाब,
== इतिहास ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/965256" बाट अनुप्रेषित