"स्टक एक्सचेन्ज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[चित्र:Copa_Airlines_NYSE_2011_Shankbone.jpg|thumb| [[न्युयोर्क स्टक एक्सचेन्ज]] ]]
'''शेयर बजार''' वा '''[https://web.archive.org/web/20151222231345/https://en.wikipedia.org/wiki/Exchange_(organized_market) एक्सचेन्ज]''' , [[मुद्रा बजार]] हो जहाँ [[दलाल सङ्गठन ( वित्त )|शेयर ब्रोकरहरू]] र [https://web.archive.org/web/20160203234119/https://en.wikipedia.org/wiki/Trader_(finance) व्यापारीहरू]लाई [[सेयर|शेयर]], बोन्ड, [[ऋणपत्र]] र अन्य प्रतिभुतीहरू खरिद वा बिक्रि गर्न सक्छन् । स्टक एक्सचेन्जहरू अनेक सुविधाहरू प्रदान गर्छ जसबाट [[प्रतिभूति|प्रतिभूतिहरू]] र अन्य वित्तीय साधन, र पूँजी को आय र [[लाभांश]]को भुक्तान गर्न सकिन्छ। शेयर बजारमा कारोबार हुने प्रतिभूतिहरूमा कम्पनीद्वारा जारी गरिने शेयर, [[ऋणपत्र]], युनिट ट्रस्ट , डेरीभेटीब र बोन्ड पनि पर्दछन् । स्टक एक्सचेन्जहरू प्राय "निरन्तर लिलामी" बजारको रूपमा कार्य गर्दछन्, जहाँ खरिदकर्ता र विक्रेताहरू लेनदेनको लागि केन्द्रीय स्थानमा भेटिन्छ, जस्तै [https://web.archive.org/web/20160119171325/https://en.wikipedia.org/wiki/Open_outcry एक्सचेन्ज फ्लोर] मा मिल्दछन् ।
== स्टक एक्सचेन्जको भूमिका ==
शेयर बजारको अर्थव्यवस्था मा धेरै भूमिका छ। यसले समावेश गर्न सक्छ: