"नेपाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३५:
==राष्ट्रिय इतिहास==
[[File:Prithvi Narayan Shah.jpg|thumb|राजा [[पृथ्वीनारायण शाह]], नेपालको राष्ट्रनिर्माता]]
राजा [[पृथ्वीनारायण शाह]]को एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै [[खसनेपाली भाषा|खस कुरा]] जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक [[नेपाली भाषा]] बन्न पुग्यो।
==नेपाली गणको उत्पत्ति==
[[File:Nepali woman 1900.jpg|thumb|नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा]]
[[File:Limbumaleandfemalenipal.jpg|thumb|लिम्बु पुरुष र महिला १९औं शताब्दीमा]]
नेपालीका वंशजहरू आरम्भको [[विशाल नेपाल]], [[तिब्बत]], [[भारत]], [[इरान]], [[म्यानमार|बर्मा]], [[चीन]] र [[मध्य एसिया]]बाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; [[हिन्द-आर्य भाषाहरू|इन्डो-आर्यन भाषा परिवार]] र [[भोट-बर्मेली भाषा परिवार]]। [[हिन्द-आर्य भाषाहरू|इन्डो-आर्यन भाषा परिवार]] [[भारोपेली भाषा परिवार]]को एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै [[भोट-बर्मेली भाषा परिवार]]का मातृभाषी मंगोलियाई नश्लका हुन्।
 
==विदेशमा रहेका नेपाली==
"https://ne.wikipedia.org/wiki/नेपाली" बाट अनुप्रेषित