"नातावाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
उदारवादी अर्थतन्त्र र समाजवाद उन्मुख भनिएको नेपाली समाजमा नातावाद, परिवारवाद र आफन्तवाद हराउनुको साटो झन् भयावह बन्दै गरेको उदाहरणहरू धेरै छन् ।
 
नेपालमा गणतन्त्र आएपछि नातावाद झन् मौलाएको देख्न सकिन्छ । [[शेरबहादुर देउवा|शेर बहादुर देउवा]]ले आफ्नी सासूलाई जापानको राजदूतमा, रामचन्द्र पौडेलले सम्धीलाई प्रधानन्यायाधीशमा, [[माधवकुमार नेपाल]]ले भाइलाई हङकङको दूतमा, [[पुष्पकमल दाहाल|प्रचण्ड]]ले आफ्ना छोरी [[रेणु दाहाल]], बुहारी [[बिना मगर]], ज्वाइँ, भाइ आदिलाई विभिन्न पदमा गरेका नियुक्ति नातावादका केही उदाहरण हुन् । मधेसकेन्द्रित राजनीतिक पार्टीका नेताहरूले आफ्ना श्रीमती र प्रेमीलाई समेत सभासद् बनाएका घटनाले नातावाद नेपाली समाजको अभिन्न अंग रहेको कुरालाई स्पष्ट पारेको छ । मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री [[ईश्वर पोखरेल]]का सम्धीलाई [[राष्ट्रिय वाणिज्य बैंक]]को अध्यक्षमा गरेको नियुक्तिले नातेदारीको प्रभुत्वलाई घीनलाग्दो उदाहरणका रूपमा चरितार्थ गरेको छ ।
 
== पक्षपातका प्रकारहरू ==
"https://ne.wikipedia.org/wiki/नातावाद" बाट अनुप्रेषित