"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
| birthname =
| image= Mohan Shamsher Jang Bahadur Rana.jpg
| order = [[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|१७ औँ प्रधानमन्त्री (नेपाल)]]
| office = प्रधानमन्त्री
| term_start = वि.सं. २००५
| term_end = वि.सं. २००८<ref>[http://rajpatra.dop.gov.np/welcome/book/?ref=2168 नेपाल राजपत्र]</ref>
| predecessor = [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]]
| successor = [[मातृकाप्रसाद कोइराला|मातृका प्रसाद कोइराला]]
| office1 = श्री ३ महाराज
| term_start1 = वि.सं. २००५
पङ्क्ति २८:
| footnotes =
}}
'''मोहन सम्शेर जंगबहादुर राणा''' [[राणा शासन]]का अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]] औषधि उपचारका निमित्त [[भारत]]तर्फ लागेका र उनले उतैबाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै [[लक्ष्मी निवास]]बाट [[सिंहदरवार|सिंहदरबार]] सरेका थिए। उनी [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]का जेठा छोरा थिए । उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिए।
==कार्यहरू==
श्री ३ मोहनले योजना परिषद्को आरम्भ गरी [[नेपालको पञ्चवर्षीय योजना|पञ्चवर्षीय विकास योजना]] र विकासका काम गर्न लगाउन थाले। उनले [[पद्म शमशेर जङ्गबहादुर राणा|श्री ३ पद्म शमशेर]]द्वारा घोषित विक्रम सम्बत [[नेपाल सरकार वैधानिक कानुन २००४|२००४ को वैधानिक कानुन]]लाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरी २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा [[पर्यटन|पर्यटन उद्योग]] र [[काठमाडौँ]]- [[हेटौँडा उपमहानगरपालिका|हेटौँडा]] राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा [[सिंहदरवार|सिंहदरबार]]मा [[आकाश वाणी|आकाशवाणी]] स्टेसन स्थापना गराए। त्यसै गरी रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।
 
[[गाउँपञ्चायत|गाउँ पञ्चायत]], नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
पङ्क्ति ५५:
 
* १. श्री ३ महाराज [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनसम्शेर ज.ब.रा.]]- प्रधान मन्त्रि तथा पररास्ट्र
* २. मिनिष्टर [[बबरसम्शेरबबर शम्शेर जङ्गबहादुर राणा|बबरसम्शेर ज.ब.रा.]]- रक्षा मन्त्री
* ३. [[विश्वेश्वरप्रसाद कोइराला]]- गृह मन्त्री
* ४. [[सुवर्ण शमशेर राणा|सुर्वण सम्शेर ज.ब.रा.]]- अर्थ मन्त्री