"वैशम्पायन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''वैशम्पायन'''एक ऋषि हुन उनी [[हिन्दू धर्म]]को [[महाकाव्य]] [[महाभारत]] अनुसार [[व्यास (ऋषि)|वेद व्यास]]का शिष्य थिए । महाभारतको प्रथम प्रसार प्रचारको श्रेय '''वैशम्पायन'''लाई नै जान्छ ।पहिलो पटक वैशम्पायनले [[जनमेजय]]लाई एक यज्ञमा महाभारतको कथा सुनाएका थिए ।
{{ठुटो}}
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/वैशम्पायन" बाट अनुप्रेषित