"हिडिम्बा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''हिडिम्बा''' [[महाभारत]]की एक पात्र थिइन । [[महाभारत]]को अनुसार जातले उनी राक्षस थिइन पञ्च [[पाण्डव]]मा शक्ति शाली [[भीमसेन|भीम]]सँग उनको विवाह भएको थियो तथा उनको [[हिडिम्ब]] नाम गरेको एक भाइ थियो । [[भीमसेन]] र हिडिम्बाबाट [[घटोत्कच]]नाम गरेको एउटा छोरो भएको थियो भने घटोत्कचको छोरा परम वीर [[बर्बरीक]] थियो ।
{{ठुटो}}
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/हिडिम्बा" बाट अनुप्रेषित