"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३९:
''मुख्य लेख :'' [[अन्तिम नेपाल तिब्बत युद्ध|तेश्रो नेपाल तिब्बत युद्ध]]
 
[[बेत्रावती सन्धि|बेत्रावती सन्धी]] अनुसार सन् १८४७ मा सौरथसिंह पन्तको नेतृत्वमा मिसन चीन गएको थियो । तर, गएको १३औँ मिसनका ४०–४५ सदस्यमध्ये भीमसेन राना मात्र सन् १८५२ मा स्वदेश फर्कन सफल भए। नेतृत्व गर्ने काजी गम्भीरसिंह अधिकारी, उपनेता सरदार शमशेर थापासहितले चीन र तिब्बतमा पाएको हैरानीका कारण मृत्यु वरण गरे।<ref>{{Cite news|url=https://nayapatrikadaily.com/news-details/45914/2020-06-23|title=पुर्खाले झेलेको चीन|date=|access-date=2020-06-23|archive-url=|archive-date=|publisher=नयाँ पत्रिका}}</ref>

<ref>[https://nayapatrikadaily.com/news-details/45914/2020-06-23 पुर्खाले झेलेको चीन]</ref> भीमसेन रानाले जंगबहादुरको अगाडी तिब्बती भोटेहरूको अपमान र दुर्व्यवाहारको वर्णन गरे । जसको कारणले जंगबहादुरले तिब्बत/भोटलाई आक्रमण गरेरै ठीक पार्ने निर्णय गरे।
 
चतुर जङ्गबहादुरले भोट जित्न सके [[सुगौली सन्धि]]ले पारेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेका थिए।<ref name=":0">{{Cite book |last=Pramode S. J. B. Rana (Pramode Shamshere J. B. Rana), 1932- |url=https://www.worldcat.org/oclc/60391882 |title=Rāṇāśāsanako vr̥ttānta |date=[2004] |publisher=Ramā Rāṇā |isbn=99946-30-72-5 |location=Kāṭhamāḍauṃ |oclc=60391882|pages=31, 32, 44}}</ref>