"हृदयेन्द्र शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
'''हृदयेन्द्र शाह''' (जन्म: २०५९ साउन १४<ref>[http://rajpatra.dop.gov.np/welcome/book/?ref=19708 २०५९ साउन १४ को श्री ५ महाराजाधिराज प्रमुख सचिवालय राजदरबारको विज्ञप्ति]</ref>) [[शाह वंश|नेपाली शाही राजपरिवारको]] सदस्य हुन् । हृदयेन्द्रको जन्म काठमाडौं [[नारायणहिटी दरबार संग्रहालय|नारायणहिटी राजदरबारमा]] युवराज [[पारस शाह|पारस वीर विक्रम शाह देव,]] र युवराज्ञी [[हिमानी शाह|हिमानी राज्य लक्ष्मीदेवी शाह]] को सन्तानको रुपमा भएको थियो। <ref>{{Cite news|url=http://findarticles.com/p/articles/mi_m0WDQ/is_2002_August_5/ai_90193361|title=Nepalese crown princess gives birth|date=5 August 2002|access-date=31 July 2007|archive-url=https://web.archive.org/web/20071231040728/http://findarticles.com/p/articles/mi_m0WDQ/is_2002_August_5/ai_90193361|archive-date=31 December 2007|publisher=Asian Political News}}</ref> तत्कालीन श्री ५ ज्ञानेन्द्रबाट उनलाई जन्मेकै दिन श्री ५ नवयुवराजधिराज घोषित गरिएको थियो भने २०५९ साउन २४ मा उनलाई हृदयेन्द्र वीर विक्रम शाहदेव नामाकरण गरिएको थियो।<ref>[http://rajpatra.dop.gov.np/welcome/book?ref=19715 राजदरबारको विज्ञप्ति]</ref>
 
उनलाई नवयुवराज घोषणा गरेपनि २०६३ मा पनर्स्थापित संसदले राजाको उत्तराधिकारी सम्बन्धी कानुनमा संशोधन गरेपछी उनी शाही सिंहासनको रोलमा दोस्रो स्थानमा रहेका थिए ।थिए। २०६५ जेठ १५ मा राजतन्त्र आधिकारिक रूपमा समाप्त भयो। <ref name="ab">{{Cite news|url=http://news.bbc.co.uk/1/hi/world/south_asia/7424302.stm|title=Nepal votes to abolish monarchy|date=28 May 2008|access-date=29 May 2008|publisher=BBC}}</ref> राजतन्त्रको अन्त्य नभएसम्म उनलाई नेपालमा नवयुवराज भनेर चिनिन्थ्यो।
 
उनका हजुरबुवा [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र वीर विक्रम शाह देव]] नेपालका पूर्व माहाराज हुन् र उनको हजुरआमा [[रानी कोमल|रानी कोमल राज्य लक्ष्मीदेवी शाह]] [[राणा वंश|राणा राजवंशका]] सदस्य हुन् । आमाको तर्फबाट उनको [[सीकर|सिकरको]] भारतीय रियासत परिवारमा पनि सम्बन्ध छ, जुन [[शेखावत]] कुलको हो।