"पारस शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''पारस वीर विक्रम शाह देव'''(जन्म डिसेम्बर ३१, १९७१) [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]का छोरा तथा श्री५ बडामहारानी कोमल राज्य लक्ष्मी देवि शाह सरकारका जेठा छोराको रूपमा भएको हो। । २०५८ सालको [[दरबार हत्याकाण्ड|दरवार हत्याकाण्ड]]बाट तत्कालिन [[वीरेन्द्र वीर विक्रम शाह|राजा बीरेन्द्र]] स्वर्गे भए पश्चात मौसुफका बाबुज्यु महाराजाधिराज बनेपछि मौसुफ सरकार उत्तराधिकारीका रूपमा युवराजधिराज होइबक्सेको हो।
 
मौसुफको शुभविवाह सन 2000 जनवरी 25 मा [[हिमानी शाह|श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह]],सरकारसग सुसम्पन्न भएको हो। मौसुफका छोरा [[हृदयेन्द्र शाह|श्री५ नवयुवराजाधिराज हृदयेन्द्र वीर विक्रम शाहदेव ]], र छोरीहरू [[श्री५ अधिराजकुमारी पूर्णिका राज्यलक्ष्मी देवि शाह,]] एवं [[श्री५ अधिराजकुमारी कृतिका राज्यलक्ष्मी देवि शाह]] होइबक्सन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पारस_शाह" बाट अनुप्रेषित