"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सुधार
पङ्क्ति ४४:
महाराजा '''जङ्गबहादुर कुँवर राणाजी,''' [[अर्डर अफ द बाथ|जिसिबी]], [[अर्डर अफ द स्टार अफ इन्डिया|जिसिएसआई]] (जन्म '''बीर नरसिंह कुँवर''', वि.सं. १८७४ असार ४; '''जङ्गबहादुर राणा'''को रूपमा लोकप्रिय''')''' [[नेपालको प्रधानमन्त्री|नेपालको ८औँ प्रधानमन्त्री]] तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको [[कोत पर्व|कोतपर्व]]<ref>{{Cite web |url=https://www.bbc.com/nepali/news-48488494 |title=यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने प्रमुख हत्याकाण्ड |date=2019-06-02 |website=बिबिसी न्युज नेपाली |language=नेपाली |accessdate=2020-11-12}}</ref> र [[भण्डारखाल पर्व]]पछि जङ्गबहादुर नेपालको राजनीति र शासनव्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]] शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबारभित्र आन्तरिक विद्रोह गरेर [[सुरेन्द्र विक्रम शाह|युवराज सुरेन्द्र]]लाई गद्दी आरोहण गराइ [[दामोदर पाँडे]], [[भीमसेन थापा]], [[रणजंग पाँडे|रणजङ पाँडे]] र [[माथवरसिंह थापा]]को नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २३५</ref><ref name="नेपालको तथ्य इतिहास">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३५|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref><ref>{{Cite web |url=https://www.himalkhabar.com/news/115863 |title=कुँवरबाट कसरी राणा बने जङ्गबहादुर? |website=हिमाल खबर |language=नेपाली |accessdate=2020-11-12}}</ref>
 
वि.सं. १९१३ श्रावण १८ मा जङ्गबहादुरले [[मुख्तियार]] पदबाट राजिनामा दिएर श्रावन २४ गते [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]]बाट [[कास्की राज्य|कास्की]] र [[लमजुङ राज्य|लमजुङ]]को श्री ३ महाराज पद प्राप्त गरेका थिए। महराजमहाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो।<ref>{{Cite web |url=https://onlinemajdoor.com/?p=56088 |title=“नेपालको इतिहासमा जङ्गबहादुर” एक चर्चा |date=2020-11-08 |website=अनलाइन मजदुर |language=नेपाली |accessdate=2020-11-12}}</ref><ref>{{Cite web |url=https://sampurnaweekly.com/news/2958 |title=रसिक जङ्गबहादुर |last=पन्त |first=प्रा दिनेशराज |website=सम्पूर्ण साप्ताहिक |language=नेपाली |accessdate=2020-11-12}}</ref> श्री ३ महाराजको लागि [[श्रीपेच]] बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जङ्गबहादुर पहिलो व्यक्ति थिए।<ref>{{Cite web |url=https://www.himalkhabar.com/news/117451 |title=जङ्गबहादुर राणाका अक्षर |website=हिमाल खबर |language=नेपाली |accessdate=2020-11-12}}</ref>
 
नेपालले [[अङ्ग्रेज]]सँगको [[नेपाल अङ्ग्रेज युद्ध|युद्ध]]मा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी [[राप्ती नदी|राप्ती]]देखि [[महाकाली नदी|महाकाली]]सम्मको भूभाग जसमा वर्तमानको [[तराई]]मा पर्ने [[बाँके जिल्ला|बाँके]], [[बर्दिया जिल्ला|बर्दिया]], [[कैलाली जिल्ला|कैलाली]] तथा [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] पुनः नेपालमा गाभ्न सफल भएका थिए।<ref>{{Cite web |url=http://annapurnapost.com/news/88749 |title=एकीकरणका अर्का नायक जंगबहादुर राणा |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-12-14}}</ref> वर्तमान समयमा यस भूभागलाई [[नयाँ मुलुक]]को नामले समेत चिनिन्छ।<ref>{{Cite web |url=https://www.reportersnepal.com/2019/08/334944 |title=जङ्गबहादुरः जस्ले नेपालको नक्शा बदले |date=2019-08-10 |website=रिपोर्टर्स नेपाल |language=नेपाली |accessdate=2020-11-13}}</ref> नेपालमा [[राणा शासन]]को जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्। बेलायती शासकहरूका प्रिय रहेका<ref>{{Cite web |url=https://www.nayapage.com/archives/45202 |title=यी हुन् जंगबहादुर राणाका १० चर्चिकला |date=2018-04-17 |website=नयाँ पेज |language=नेपाली |accessdate=2020-12-14}}</ref> जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। [[बेलायत]] र [[फ्रान्स]]को भ्रमणबाट फर्केपछि उनले नेपाली [[कला]], [[संस्कृति]], जनजीवन र [[कानून]]मा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए।<ref>{{Cite web |url=http://suvadin.com/news/people-community-and-responsiblity/suvadin-museum-kotparba-episode-4-jungabahadur |title=काे हुन् जंगबहादुर राणा? |date=2017-07-18 |website=शुभदिन |language=नेपाली |accessdate=2020-12-14}}</ref>
पङ्क्ति ६५:
जङ्गबहादुर ११ वर्ष छँदा काजी प्रसादसिंह बस्न्यातकी भित्रिनी पट्टिकी छोरी प्रसादकुमारीसँग कुमारग्रह उतारी विवाह भएको थियो।<ref>नेपालको तथ्य इतिहास:[[राजाराम सुवेदी]] पृष्ठ २३७</ref> नेपाल दरबारमा भीमसेन थापाको पतन भएपछि बालनरसिंहको जागिर खोसिएको थियो। परिवारको बिचल्ली भएसँगै सो कठिन समयमा जङ्बहादुरलाई जुवाको लतले गर्दा भएभरका पारिवारिक धनसम्पति नाश गरेका थिए । अन्त्यमा उनको बुवा [[वाराणसी|काशी]] जान वाध्य भएका थिए। दुःख गरेर कमाएको सम्पति लिएर वि. सं. १८९६ मा काठमाडौँ फर्कदा उनकी पत्नी मरिन् र वि. सं. १८९९ मा बालनरसिंह कुँवर पनि चिन्तैचिन्ताले मरे।
 
जङ्गबहादुर सेवामुक्त भएर हिँडिरहेको बेला वि.सं. १८९७ को माघ महिनामा हात्ती खेदामा आफ्नो बहादुरी देखाउँदा तत्कालीन राजा [[राजेन्द्र विक्रम शाह|राजेन्द्र शाह]]बाट उनलाई तोपखानाको कप्तान दिएपछि उनी पुनः जागिरे हुन पुगेका थिए। जागिरे भएपछि उनले राजपरिवारको आँखामा पर्नको लागि अनेकौं वीरता देखाए, जसमा वि. सं. १९९८ मा दहचोक जङ्गलमा [[चितुवा]] काट्ने, मातेको हात्तीलाई नियन्त्रण गर्ने, त्रिशूली [[देवीघाट]]को झगडा मिलाउने, तत्कालीन युवराज सुरेन्द्रको आठपहरिया छँदा [[त्रिशुली बजार]] भ्रमणका सिलसिलामा [[त्रिशूली नदी|त्रिशूली]]मा हामफाल्ने, वि.सं. १८९९ वैशाखमा बाह्रवर्षे इनारमा हामफाल्ने लगायतका काम गरेका थिए।
 
आफ्नो प्रारम्भिक दिनमा जङ्गबहादुर लफङ्गा, जुवाडे रहेको भएता पनि आफ्नो साहस, वीरता र चतुर भएकै कारण नेपालको इतिहासमा एक सफल नायकका रूपमा चिनिने गर्छन्।
पङ्क्ति ७२:
 
===साहसिक कार्य===
एक दिन नयाँ पक्रीपक्डेर ल्याएको एउटा मत्ता हात्ती ले मादको जोडले गर्दा माहुतेलाई रागबाट जमिनमा खसाली हात्तीसारबाट उम्केर हात्तीसारबाट उम्केर [[इन्द्रचोक, काठमाडौं|इन्द्रचोक]] तिर लाग्यो। त्यता पसल र घरहरू जथाभावी संग भत्काई विद्युत्विध्वंस गर्न लाग्यो। यो खबर श्री ५ महाराजधिराजका हजुरमा जाहेर हुँदा "हात्तीलाई कसले पक्री ल्याउन सक्छ?" भन्ने हुकुम भयो। "म लगत्तै पक्री ल्याउँछु" भनी जङ्गबहादुर कुँवर दरबारबाट निस्के। अनि इन्द्रचोकमा भाँडा बेच्नेको घरमाथी चढी छानाबाट हात्तीका पीठमा हामफाले र बढो फुर्तीसाथ रागमा बसे। मादको जोडले यत्रतत्र जान लागेको मत्ताहात्तीलाई केही बेरमै युक्तिद्वारा आफ्नो कब्जामा ल्याए। अन्तिअनि त्यस्तो मत्ता हात्तीलाई हात्तीसारमा पुर्याएर बाँधी श्री ५ का हजुरमा सबै बेहोरा जाहेर गरि श्याबासीस्याबासी पाए।
झोछेटोलमा एक नेवारका घरमा चितुवा पस्दा पनि हुकुम शिरोपर गरि एकलैएक्लै गए। अनेक युक्तिले चितुवालाई बाँधी श्री ५ का हजुरमा ल्याउँदा जङ्गबहादुरले श्री ५ बाट जमामर्दीको धाप पाए।
 
यसै गरि एक दिन जङ्गलमा गएका बखतमा एउटा गैडाकोगैँडाको केटाकेटी फेला पर्यो। त्यो ज्यादा जोडको हुनाले अनेक युक्ति गर्दा पनि त्यसलाई पक्रन सकेनन्। अनि केही बेर त्यसलाई थकाई त्यसका रागमा चढेर झन थकाए। धेरै बेर थकाई डोरीले बाँध्न खोज्दा पनि ज्यादै जोडको हुनाले मुश्किल पर्यो। अनि एक्लैले धोचा काटेर वारि ६/७ दिन सम्म त्यसलाई रत्याएर त्यहाँ बाट त्यसका पीठमा चढी हनुमानढोकामा ल्याए। त्यो केटाकेटी श्री ५ का हजुरमा चढाएका हुनाले ठूलो बहादुरी पाए।
 
संवत् १८९६ सालमा मोरङका माडीगाउँमा अर्नाले रैतीलाई दु:ख दिएको खबर सुनी एक पत्थरकाला बन्दुक खोजेर हात्तीमा चढी जङ्गलमा पुगे। त्यसलाई फेला पारी १० गोली हान्दा सम्म पनि केही नमानी हात्तीलाई हान्न आइलाग्यो। एकातिर हात्ती भाग्यो, अर्कातीर आफूसँग एक गोली पनि बाँकी नभई सबै सिद्धिएको थियो। अब कसो गर्ने हो भन्ने विचार गरि आलीको आडबाट त्यस जङ्गली अर्नाको पछाडिको ढोडनसामा खुकुरीले बडो जोरले हानी त्यसै ठाउँमा ढलाए।