"चीन-नेपाल मितेरी राजमार्ग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
लहात्से नजिक छापुबाट शुरू भए पछि मितेरी राजमार्ग '''राजमार्ग नम्बर ३१८''' हुँदै अगाडि बढ्छ र अगाडि गएर दक्षिण-पश्चिम तिर घुम्छ र मुख्य ब्रह्मपुत्र-गङ्गालाई पार गर्दै [[ग्यात्सो ला]] (५,२६० मी) नजिक आएर विभाजित हुन्छ। ग्यात्सो ला त्यो मार्गमा सबभन्दा अग्लो झरना हो। १००० मी तल झरे पछि बम-चूको समतल भू-भाग (alluvial plains) आउँछ। जून नदीले यो समतल भू-भाग तयार गरेको हो नेपालमा छिरे पछि [[अरुण नदी]] नामले चिनिन्छ। यो राजमार्ग '''शेलकर''' (नयाँ टिंगरि) नजिकैबाट अगाडि बढ्छ त्यसपछि [[टिंगरि (शहर)|पुरानो टिंगरि]] हुँदै [[रोंगबुक मठ]] तथा त्यसपछि [[सगरमाथा]]को ठिक उत्तरमा आइ पुग्छ।
 
निरंतरनिरन्तर दक्षिण-पश्चिम हुँदै राजमार्ग '''लालुंग ला''' (५,०५०मी/१६,५७०') को उक्काली लाग्छ त्यसपछि केहि अगाडि गए पछि [[न्यालम ठोंग ला|ठोंग ला]] (याक्रि शुंग ला वा याक्रुशोंग ला नामले पनि जानिन्छ) (५,१५०मी/१६,९००'), पुग्छ जहाँ [[अरुण नदी|बम-चु/अरुण]] र [[सुनकोशी नदी|मत्साङ्ग सांगपो/सुन कोशी]]बाट नहर निकालिएका छन्। त्यसपछि मितेरी राजमार्ग '''न्यालम (शहर)''' मा '''मत्साङ्ग सांगपो''' संग-संगै ओरालो लाग्छ त्यसपछि झन ओरालो लाग्दै घाटीमा झर्दै झंग्मु ([[खासा (चीन)|खासा]] आई पुग्छ। यो राजमार्ग [[मितेरी पुल|चीन-नेपाल मितेरी पुल]] जुन समुद्र सतहबाट १,७५०मी/५,७४०' को ऊँचाईमा छ र जहाँ चीन-नेपालको सिमाना नजिक आएर टुंगिन्छ। त्यसपछि जुन मार्ग मितेरी पुलबाट शुरू भएर [[कोदारी]] हुँदै [[काठमाडौँ]] जान्छ त्यसमार्गलाई [[अरनिको राजमार्ग]] नाम दिईएको छ।
 
राजमार्गको दुबै तिर प्राकृतिक दृश्यले एउटा महत्त्वपूर्ण सांस्कृतिक सम्मोहक आकृति उत्पन्न गर्दछ, यार्लुंग त्सांगपो (ब्रह्मपुत्र) नदीको माथिलो घाटी, वृहत घासको मैदान र चारागाह र विश्वकै अग्लो पांच शिखर: [[सगरमाथा]], [[ल्होत्से हिमाल|लहोत्से]], [[मकालु (स्पष्टता)|मकालु]], [[चोयु हिमाल|चोयु]] र [[शिशपंगमा]] सहित पवर्तीय परिदृश्य र टोंगला भन्दा पूर्व [[लाबुचे कंग]] नजिक आंशिक रूपमा अज्ञात र आरोहण न गरेका ७,३६७ मी उचाईका शिखरहरु निकै रमणिय लाग्दछन्।