"खासा (चीन)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
|footnotes =
}}
'''खासा''' ([[चीनीया]]:झंग्मु) चीनको एउटा सिमावर्तीय शहर हो र प्रवेश नाका हो जुन [[न्यालम काउंटीकाउन्टी]]मा [[नेपाल]]-[[तिब्बत]] सिमामा स्थित छ। यो ठाउँ [[भोटेकोशी नदी|भोटेकोसी नदी]]को पारी स्थित छ। भोटेकोसी नदीको वारी नेपाली शहर [[कोदारी]] स्थित छ। यो ठाउँ समुद्र सतह देखि २३०० मीटरको ऊंचाईमा रहेको छ, खासाको मौसम नरम-गरम तथा उष्णकटिबंधीय छ जुन तिब्बतको लागि दुर्लभ हो।
 
== पारवहन ==
खासा [[मितेरी पुल|चीन-नेपाल मितेरी पुल]]को ठीक उत्तरमा छ, जहाँ चीनको [[चीनको राष्ट्रिय राजमार्ग ३१८|राष्ट्रिय राजमार्ग ३१८]] आएर मिल्छ र पुलको दक्षिण तिरबाट नेपालको [[अरनिको राजमार्ग]] शुरू हुन्छ। यही राजमार्ग सीधा कोदारी हुँदै [[काठमाडौँ]] पुग्छ। पर्यटकहरू जो तिब्बतबाट नेपाल आउँछन या नेपालबाट तिब्बत जान्छन यस राजमार्गको अत्यधिक रूपमा प्रयोग गर्छन र यस नाकबाट अन्तर-सीमा व्यापार पनि हुने गर्छ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/965043" बाट अनुप्रेषित