"संस्कृत" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३१:
 
== व्याकरण ==
संस्कृत भाषाको [[संस्कृत व्याकरण]] अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ। धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्यहरूले संस्कृत व्याकरणमा धेरै नैं लेखेका छन्। तर पनि [[पाणिनि]]को संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ। पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रिशास्त्री हुन् ।हुन्। उनको जन्म लगभग ५००० वर्ष पहिले नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउपालिकामा भयकोभएको हो। उनको यही गाउँमा जन्म भयकोलेभएकोले नै यस गाउँपालिकाको नामाकरण पाणिनिको नाममा राखियको हो। उनले व्याकरण शास्त्रको रचना गरेका थिए जसलाई चार भागमा लेखिएको छ । पाणिनिद्वारा पहिलो माहेश्वर १४ सूत्रहरूको रचना भएको थियो । जसलाई महेश्वर (शिव)ले वरदान स्वरुप प्रदान गरेका थिए भनिन्छ । त्यसैले पहिलो रचनालाई माहेश्वरसूत्र भनिन्छ । दोस्रो अष्टाध्यायी जसमा आठ अध्याय र लगभग चार हजार सूत्र छन्। उनका [[अष्टाध्यायी]] कुनै पनि भाषाका व्याकरणको सबैभन्दा प्राचीन ग्रन्थ छ। संस्कृतमा [[संज्ञा]], [[सर्वनाम]], [[विशेषण]] र [[क्रिया]]का धेरै प्रकारबाट शब्द-रूप बबनाइन्छन्, जो व्याकरणिक अर्थ प्रदान गर्दछन्। अधिकांश शब्द-रूप मूलशब्दका अन्तमा प्रत्यय लगाएर बबनाइन्छन्।बनाइन्छन्। यस प्रकार यो भन्न सकिन्छ कि संस्कृत एक बहिर्मुखी-अन्त-श्लिष्टयोगात्मक भाषा हो। संस्कृतका व्याकरणलाई वागीश शास्त्रीले वैज्ञानिक स्वरूप प्रदान गरेकोछ।
 
== ध्वनि-तन्त्र र लिपि ==
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित