"संस्कृत" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
 
== इतिहास: ==
एसिया को प्राचिनतम् ग्रन्‍थ '[[ऋग्वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको छ) संस्‍कृत भाषामा नै रचिएको हो। ऋग वेद को सबै भन्दा पुरानो लिपि 1464१४६४ ADई.पू. को भेटीएको छ। त्यस्तै अन्‍य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस [[पाणिनि]]को [[अष्टाध्यायी]]बाट '''काव्य संस्कृत'''को आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको [[अमरकोष]] प्राचीनतम शब्दकोश हो ।<ref>कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस ।</ref><ref>कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय ।</ref> [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
संस्कृतको प्राचीनतम रूप वैदिक संस्कृत हो जो [[हिन्दू धर्म]]को प्रमुख ग्रन्थ [[वेद]]को भाषा हो। [[रामायण]], [[महाभारत]] र [[पुराण]], [[कविता|काव्य]] संस्कृतमा लेखिएका छन्।
[[File:Devimahatmya Sanskrit MS Nepal 11c.jpg|thumb|300px|right|देवी माहत्म्य]]
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित