"संस्कृत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २३:
| notice2 = IPA
}}
'''संस्कृत भाषा''' ({{IPAc-en|ˈ|s|æ|n|s|k|r|ɪ|t}}; {{lang|sa|संस्कृतम्}} ''{{IAST|saṃskṛtam}}'' {{IPA-sa|səmskr̩t̪əm|}}, वास्तविक {{lang|sa|संस्कृता वाक्}} संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी, देवभाषा, दैवीवाक्‌ इत्यादि नामले यो प्रसिद्ध छ। संस्कृतको अर्थ हुन्छ परिमार्जित अथवा संस्कार गरिएको सुसंस्कृत । "परिष्कृत भाषण") पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो । यो [[भारोपेली भाषा परिवार]]मा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया [[देवनागरी लिपि|देवनागरी]] लिपीको प्रयोग गरिन्छ। दक्षिण एसियाको एक शास्त्रीय भाषा हो। यसलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो विश्वको सबैभन्दा पुरानो उल्लेखित भाषाहरू मध्ये एक हो । संस्कृत हिन्द-यूरोपीय भाषा-परिवारको हिन्द-ईरानी शाखाको हिन्द-आर्य उपशाखामा समाविष्ट छ । यसले आदिम-हिन्द-यूरोपीय भाषासँग अधिक मेल खान्छ। आधुनिक दक्षिण एसियाली भाषाहरू जस्तै नेपाली, उर्दू, कश्मीरी, उडिया, बांग्लाबंगाली, मराठी, सिन्धी, पञ्जाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।
 
== इतिहास: ==
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित