"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
 
== दिल्ली सम्झौता ==
देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौँमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा [[विजय शमशेर]]लाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय [[दिल्ली सम्झौता]] भयो।
 
=== दिल्ली सम्झौताका मुख्य सर्तहरू ===